Pura Samachar

पछिल्लो २४ घण्टामा  २०० जनामा कोरोना संक्रमण पुष्टि,  ० जनाको मृत्यु

प्रकाशित: September 4, 2022
पूरा समाचार

पछिल्लो २४ घण्टामा  २०० जनामा कोरोना संक्रमण पुष्टि,  ० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा  २०० जनामा कोरोना संक्रमण पुष्टि,  ० जनाको मृत्यु भएको छ ।

देशभर गरिएको १ हजार ७ सय ५६ पिसिआर परीक्षणका क्रममा  ९२ जना र १ हजार ६ सय ९४ एन्टिजेन परीक्षणका क्रममा १४२ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

शुक्रबार २३० जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् ।

हाल २ हजार ५ सय २८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

२४ घण्टामा १ लाख ७८ हजार ९ सय ०६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया