Pura Samachar

आज सत्तारुढ गठबन्धनको सिट बाँडफाँडगर्न कार्यदलको बैठक बस्दै

प्रकाशित: September 6, 2022
पूरा समाचार

आज सत्तारुढ गठबन्धनको सिट बाँडफाँडगर्न कार्यदलको बैठक बस्दै

काठमाडौँ – सत्तारुढ गठबन्धनको सिट बाँडफाँड कार्यदलको आज निस्कर्षमा पुग्ने  सहमति भएको छ । बालुवाटारमा बसेको बैठकले १६५ वटै निर्वाचन क्षेत्रका बारेमा छलफल गरेको सञ्चारमन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकमा १६५ निर्वाचन क्षेत्रमा कसको के पोजिसन छ भन्नेबारे छलफल गरेको र मंगलबार  फेरि छलफललाई निरन्तरता दिएर प्रतिवेदनलाई अन्तिमरुप दिइने उनले बताए ।

प्रतिक्रिया