Pura Samachar

काठमाडौंको म्हैपीम रहेको मनी एक्सचेन्जबाट २० लाख रुपैयाँ लूटयो

प्रकाशित: September 8, 2022
पूरा समाचार

काठमाडौंको म्हैपीम रहेको मनी एक्सचेन्जबाट २० लाख रुपैयाँ लूटयो

काठमाडौं । काठमाडौंको म्हैपीमा एक मनी एक्सचेन्ज सञ्चालक लुटिएका छन् ।

गए राति मोटरसाइकलमा आएको अपरिचित समूहले मनी एक्सचेन्जका सञ्चालक प्रकाश श्रेष्ठको साथबाट २० लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।

श्रेष्ठ ठमेलस्थित ओरेन्टल मनी एक्सचेन्जका सञ्चालन हुन् । घटनाबारे काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया