Pura Samachar

नेकपा एमाले सचिवालयको बैठक आज (आइतवार) बस्दै

प्रकाशित: September 18, 2022
पूरा समाचार

नेकपा एमाले सचिवालयको बैठक आज (आइतवार) बस्दै

नेकपा एमाले सचिवालयको बैठक आज (आइतवार) बस्दैछ ।

आज बस्ने बैठकले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्ने बताइएको छ ।

बैठक आइतवार बिहान ११ बजे पुनः बस्ने तय भएको छ ।

यसअघि शनिवार एमालेको सचिवालय बैठक बसेको थियो ।

प्रतिक्रिया