Pura Samachar

समानुपातिक तर्फका उमेदवारको नाम चयनका लागि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

प्रकाशित: September 18, 2022
पूरा समाचार

समानुपातिक तर्फका उमेदवारको नाम चयनका लागि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

समानुपातिक तर्फका उमेदवारको नाम चयनका लागि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ।

पार्टी मुख्यालय पेरिसडाँडाँमा बसेको बैठकले संघ र प्रदेशसभाका लागि समानुपातिक तर्फका उम्मेदवारको नाम तय गर्ने बताइएको छ।

निर्वाचन आयोगले भोलिसम्म समानुपातिकतर्फको सूचि बुझाइसक्नुपर्ने समय तोकेको छ।

संघीय संसदको प्रतिनिधिसभाका लागि १ सय १० र सातै प्रदेश सभाका लागि २ सय २० जनाको नाम भोलिसम्म दलहरूले निर्वाचन आयोगलाई बुझाइसक्नुपर्छ।

प्रतिक्रिया