Pura Samachar

देशभर आंशिकदेखि सामान्य बदली रहने

प्रकाशित: September 20, 2022
पूरा समाचार

देशभर आंशिकदेखि सामान्य बदली रहने

देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया