Pura Samachar

सर्वोच्च अदालतले नागरिकता विधेयक प्रणाीकरण नगरेको भन्दै राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग

प्रकाशित: September 26, 2022
पूरा समाचार

सर्वोच्च अदालतले  नागरिकता विधेयक प्रणाीकरण नगरेको भन्दै राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग

१० असोज, काठमाडौं । नागरिकता विधेयक प्रणाीकरण नगरेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले करण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश हरि फुयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको हो ।

प्रतिक्रिया