Pura Samachar

थप ६३ जनामा कोरोनाको संक्रमण पुष्टि

प्रकाशित: September 30, 2022
पूरा समाचार

थप ६३ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं । थप ६३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५३५ वटा नमुना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, शुक्रबार १०३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया