Pura Samachar

विश्व कीर्तिमानी गीतकार डा. डा.डीआर उपाध्याय ४५ वटा भिडियो एउटै एल्बममा (भिडियोसहित)

प्रकाशित: October 4, 2022
पूरा समाचार

विश्व कीर्तिमानी गीतकार डा. डा.डीआर उपाध्याय  ४५ वटा भिडियो एउटै एल्बममा (भिडियोसहित)

काठमाडौं,असोज १८ ।विश्व कीर्तिमानी गीतकार तथा उपन्यासका डा.डीआर उपाध्यायले ४५ भिडियो एकै एल्बमा ल्याउनुभएको छ । उहाँले ‘ईशा’ एल्बममा आफ्ना ४५ भिडियो ल्याउनुभएको हो । यसको केहीदिन अघि राजधानीको सिटी सेन्टर मलमा सार्वजनिक गरिएको थियो ।

गीतसङ्गीत तथा विविध विधामा ११० विश्व कीर्तिमान गर्नुभएका डा.उपाध्यायका १४ उपन्यास पाठकमाझ आएका छन् भने सयौं फरकफरक शैलीका गीत श्रोता/दर्शकमाझ आएका छन् । उहाँको पछिल्लो उपन्यास कृति ‘कशुर’ केही समयअघि लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया