Pura Samachar

लिभरपुलले सिटीलाई १-० गोल अन्तरले पराजित

प्रकाशित: October 17, 2022
पूरा समाचार

लिभरपुलले सिटीलाई १-० गोल अन्तरले पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा लिभरपुलले सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

यस जीतसँगै लिभरपुलले ९ खेलमा १३ अंक जोडेको छ ।

सिटी १० खेलमा २३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया