Pura Samachar

एल क्लासिको भिडन्तमा रियल मड्रिड विजयी

प्रकाशित: October 17, 2022
पूरा समाचार

एल क्लासिको भिडन्तमा रियल मड्रिड विजयी

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको एल क्लासिको भिडन्तमा रियल मड्रिड विजयी भएको छ ।

गएराति भएको खेलमा रियलले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

जीतसँगै रियलले ९ खेलमा २५ अंक जोडेको छ ।

प्रतिक्रिया