Pura Samachar

पछिल्लो २४ घण्टामा थप  ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

प्रकाशित: October 24, 2022
पूरा समाचार

पछिल्लो २४ घण्टामा थप  ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप  ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा  ९ सय २१ जनाको नमूना परीक्षण गरिएको थियो ।

५ सय जनाको पीसीआर र ४ सय २१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

४३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ६ सय ९२ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया