Pura Samachar

प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने

प्रकाशित: October 25, 2022
पूरा समाचार

प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने

खण्डग्रास सूर्य ग्रहणका दिन भने केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।  मङ्गलवार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया