Pura Samachar

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित: October 31, 2022
पूरा समाचार

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य सोमबार स्थिर रहेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया