Pura Samachar

हिन्दुवादी नेता सुधिर सुरीको गोली हानी हत्या

प्रकाशित: November 4, 2022
पूरा समाचार

हिन्दुवादी नेता सुधिर सुरीको गोली हानी हत्या

काठमाडौँ – भारतको पञ्जाबको अमृतसरमा गोपाल मन्दिर बाहिर हिन्दुवादी नेता सुधिर सुरीको गोली हानी हत्या गरिएको छ । गोली लाग्ने बित्तिकै उनलाई तुरुन्त अस्पताल लगियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरे ।

सुधिर सुरीको नाम पहिला पनि विवादमा आएको छ । अघिल्लो वर्ष जुलाई महिनामा उनलाई एक समुदायप्रति आपत्तिजनक टिप्पणी गरेको आरोपमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया