
जनता समाजवादी पार्टी (जसपा)ले मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका प्रतिवद्धतापत्र सार्वजनिक गर्ने भएको छ।
काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा शनिबार दिउँसो २ बजे प्रतिवद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए।
प्रतिक्रिया