Pura Samachar

सुनचाँदीको मूल्य बढयाे

प्रकाशित: November 6, 2022
पूरा समाचार

सुनचाँदीको मूल्य बढयाे

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९३ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १४ सयले बढेर ९४ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९४ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य आइतबार ५० रूपैयाँले बढेर १ हजार २७५ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया