Pura Samachar

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था झन् गम्भीर

प्रकाशित: November 7, 2022
पूरा समाचार

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था झन् गम्भीर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएको छ ।

स्वास्थ्य अवस्थामा खराब आएसँगै सीतालाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।  स्रोतका अनुसार गत सोमबारमात्र अस्पतालमा १६ दिन लामो उपचार गराएकी उनको पुनस् अवस्था गम्भीर भएका कारण अस्पताल भर्ना गरिएको हो,’ ।

प्रतिक्रिया