काठमाडौं । पत्रकार सरोजराज अधिकारीले आत्महत्या गरेका छन् । सुन्धाराको एक होटेलमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।आत्महत्याको कारण खुल्न कसकेको छैन।
प्रतिक्रिया