Pura Samachar

प्रधानमन्त्री कप पुरुष क्रिकेटका उपाधि:त्रिभुवन आर्मी र एपीएफ क्लब मैदानमा उत्रिँदै

प्रकाशित: November 12, 2022
पूरा समाचार

प्रधानमन्त्री कप पुरुष क्रिकेटका उपाधि:त्रिभुवन आर्मी र एपीएफ क्लब मैदानमा उत्रिँदै

काठमाडौं : प्रधानमन्त्री कप पुरुष क्रिकेटका उपाधिका लागि शनिबार त्रिभुवन आर्मी र एपीएफ क्लब मैदानमा उत्रिँदै छन्।

शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै आर्मीले फालइनलमा एपीएफसँगको भेट पक्का गरेको हो।

यसअघि एपीएफले मधेश प्रदेशलाई सात विकेटलेहराउँदै फाइनल यात्रा तय गरेको थियो।

प्रतियोगिताको विजेता टोलीले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया