Pura Samachar

थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,२४ जना कोरोनामुक्त

प्रकाशित: November 12, 2022
पूरा समाचार

थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,२४ जना कोरोनामुक्त

काठमाडौं । थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८० जनाको नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार २४ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५३० पुगेको छ ।

प्रतिक्रिया