
काठमाडौं ।९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित थपिएका हुन् । १ हजार ६२० वटा नमुनाको परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
मगलवार २४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ४७५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया