Pura Samachar

काठमाडौंको विभिन्न स्थानमा शंकास्पद वस्तु फेला

प्रकाशित: November 18, 2022
पूरा समाचार

काठमाडौंको विभिन्न स्थानमा शंकास्पद वस्तु फेला

काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।शुक्रबार बिहान बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शङ्कास्पद वस्तु भेटिएको हो ।उक्त शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको प्रहरीले जनाएको छ । बिहान पौने ३ मा शङ्कास्पद वस्तु फेला परेका हुन् ।त्यस्तै ललितपुरको जाउलाखेल स्थित सत्ता गठबन्धनको चुनावी सम्पर्क कार्यालय अगाडि पनि शंकास्पद वस्तु फेला परेको छ ।

प्रतिक्रिया