Pura Samachar

मुख्यमंत्रीले गरे इथनिक पार्कको भ्रमण

प्रकाशित: November 19, 2022
पूरा समाचार

मुख्यमंत्रीले गरे इथनिक पार्कको भ्रमण

डा. हरिमोहन पोखरेल

कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले मोइराङ खुनौ स्थित इथनिक पार्कको भ्रमण गरेको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार आगामी महिनामा संपन्न हुन गई रहेको मणिपुर शङाई फेस्टिवललाई हेरेर र यसको पूर्व तयारीलाई लिएर पनि मुख्यमंत्रीको भ्रमण महत्वपूर्ण रहेको कुरा थाहा लागेको छ ।
मिडियालाई संबोधन गर्दै बिरेनले बताए कि जति महत्व हाम्रो लागि शङाईको रहेको छ ।त्यति नै इथनिक पार्कको रहेको छ ।
यसै भ्रमणमा राज्यका वरिष्ठ सिविल र पुलिसका अधिकारीहरू रहेको जनाएको छ ।

प्रतिक्रिया