Pura Samachar

पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

प्रकाशित: November 19, 2022
पूरा समाचार

पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा  ३ सय २२ जनाको नमूना परीक्षण गरिएको थियो ।

३  सय २२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३  जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शनिबार   १५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर  ४ सय २२ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया