Pura Samachar

आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गरे

प्रकाशित: November 20, 2022
पूरा समाचार

आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गरे

मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको ९क० मतदान केन्द्रबाट मतदान गरेका मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए।

म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। म्याग्दीमा ८६ हजार मतदाता छन्। यहाँ प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन्।

प्रतिक्रिया