Pura Samachar

पूर्वप्रधानमन्त्री झलनाथ खनालले मतदान गरे

प्रकाशित: November 20, 2022
पूरा समाचार

पूर्वप्रधानमन्त्री झलनाथ खनालले मतदान गरे

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सूर्योदय नगरपालिका ९ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा पुगेर बिहान ८ बजे मतदान गरेका हुन् । उनी इलाम–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।

प्रतिक्रिया