Pura Samachar

माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त तथा दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको प्रतिनिधिमण्डल निर्वाचनको अवलोकन गर्नुहुँदै

प्रकाशित: November 20, 2022
पूरा समाचार

माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त तथा दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको प्रतिनिधिमण्डल निर्वाचनको अवलोकन गर्नुहुँदै

माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त तथा दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको प्रतिनिधिमण्डल काठमाडौंका विभिन्न मतदान केन्द्र पुगेर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकन गर्नुहुँदै।

प्रतिक्रिया