Pura Samachar

अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गरे

प्रकाशित: November 20, 2022
पूरा समाचार

अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गरे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार हुन् ।

प्रतिक्रिया