Pura Samachar

निर्वाचन आयोगले दिउँसो १:३० बजेसम्म ३८ प्रतिशत मत खस्यो

प्रकाशित: November 20, 2022
पूरा समाचार

निर्वाचन आयोगले दिउँसो १:३० बजेसम्म ३८ प्रतिशत मत खस्यो

काठमाडौं । निर्वाचन आयोगले दिउँसो १:३० बजेसम्म ३८ प्रतिशत मत खसेको जनाएको छ ।

आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३८ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको गरेको जानकारी दिए ।

यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको उनले बताए । ‘चिसोका कारणले पनि होला विहान कम मत खसेको छ, काठमाडौंमा विहानको समयमा लाइन देखिएको छैन, १०/११ बजेपछि मात्र भिड बढेको छ’ प्रवक्ता पौडेलले भने ।

 

प्रतिक्रिया