Pura Samachar

प्रधानमन्त्री शेरबहादुर देउवा विजयी

प्रकाशित: November 23, 2022
पूरा समाचार

प्रधानमन्त्री शेरबहादुर देउवा विजयी

डडेल्धुराबाट निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरसहित पराजित गर्दै देउवा विजयी भएका हुन् ।

देउवाले २५ हजार ५३४ मत ल्याउँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरे । नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याए ।

प्रतिक्रिया