Pura Samachar

गुल्मी क्षेत्र नम्बर २ नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी

प्रकाशित: November 23, 2022
पूरा समाचार

गुल्मी क्षेत्र नम्बर २ नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी

गुल्मी क्षेत्र नम्बर २ नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी भएका छन्।

उनले सत्ता गठबन्धनको साथ लिएर उठेकी नेकपा एकीकृ समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीलाई करिब २ हजार मतले पराजित गरेका हुन्।

प्रतिक्रिया