
काठमाडौं– एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा नेपाली कांग्रेसले जितेको छ। सत्तारुढ गठबन्धन अन्तर्गत नेपाली कांग्रेसबाट उम्मेदवार बनेका नेता नरामहरि खतिवडाले जित हात पारेका हुन्।
उनले नेकपा एमालेका यज्ञराज सुनुवारलाई पछि पार्दै आफ्नो जित दर्ता गराए। खतिवडाले ३३ हजार ५५६ मत प्राप्त गरेका छन्। एमालेका सुनुवारले भने २६ हजार ७३८ मत प्राप्त गरे।
प्रतिक्रिया