Pura Samachar

सिन्धुपाल्चोक- २ बाट कांग्रेसका मोहन बस्नेत निर्वाचित

प्रकाशित: November 25, 2022
पूरा समाचार

सिन्धुपाल्चोक- २ बाट कांग्रेसका मोहन बस्नेत निर्वाचित

काठमाडौं- सिन्धुपाल्चोक- २ बाट कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका छन्। उनले एमाले उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेका हुन्।मोहन बस्नेत/कांग्रेस- ३९३६७
शेरबहादुर तामाङ/एमाले- २७४९३

प्रतिक्रिया