Pura Samachar

गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी

प्रकाशित: November 25, 2022
पूरा समाचार

गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी

गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्।

शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्।

ज्ञवालीले  कुरा गर्दै गुल्मी १ एमालेले गुमाएको बताए।

निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ।

प्रतिक्रिया