
हेटौंडा, मकवानपुरको बकैया–३ हात्तिसुढेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा घाइते भएका श्रीपुरका ३० वर्षीय श्याम लामाको उपचारको क्रममा मृत्यु भएको हो ।
मंगलबार राति हात्तिसुढेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २ ०३ ०१८ प २५५७ नम्वरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया