Pura Samachar

नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: December 1, 2022
पूरा समाचार

नेपालमा थप ५ जनामा कोरोना  संक्रमण पुष्टि

मंसिर १५, २०७९ । पछिल्लो पटक नेपालमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ सय ३ जनामा गरेको परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

थप २४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । मूलुकभर सक्रिय संक्रमितको संख्या १ सय ५६ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया