मंसिर १६, २०७९ । पछिल्लो पटक नेपालमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ सय ९८ जनामा गरेको परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
थप २३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । मूलुकभर सक्रिय संक्रमितको संख्या १ सय ३९ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया