Pura Samachar

नेकपा (माओवादी केन्द्र)ले चुनावी समीक्षा गर्न आज पदाधिकारी बैठक बस्दै

प्रकाशित: December 3, 2022
पूरा समाचार

नेकपा (माओवादी केन्द्र)ले चुनावी समीक्षा गर्न आज पदाधिकारी बैठक बस्दै

काठमाडौं, मंसिर १७ । नेकपा (माओवादी केन्द्र)ले चुनावी समीक्षा गर्न आज पदाधिकारी बैठक डाकेको छ। गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेसँगै चुनावी समीक्षा गर्न बैठक बोलाइएको हो । पदाधिकारी बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो ।

माओवादीको पदाधिकारीमा २१ जना छन्। त्यसमध्येमा १० जनाले टिकट पाएका थिए। टिकट पाएकामध्ये ५ जना निर्वाचित हुँदा अनय ५ जना पराजित भएका छन्।

प्रतिक्रिया