Pura Samachar

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’लाई मातृशोक

प्रकाशित: December 3, 2022
पूरा समाचार

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’लाई मातृशोक

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’लाई मातृशोक परेको छ।

विप्लवकी आमा आशिकादेवी चन्दको शनिबार बिहान ९ बजे निधन भएको उनको सचिवालयले जनाएको छ।

स्व आशिकाका विप्लवसहित तीन छोरा र एक छोरी  छन् ।विगत केही समयदेखि उनी बिरामी भएकाले अस्पतालमा उपचार गराइरहेकी थिइन्।

 

 

प्रतिक्रिया