Pura Samachar

आईसीसी विश्वकप लिग टु: आज नेपालले स्कटल्याण्डको सामना गर्दै

प्रकाशित: December 4, 2022
पूरा समाचार

आईसीसी विश्वकप लिग टु:  आज  नेपालले स्कटल्याण्डको सामना गर्दै

काठमाडौं, आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज आईतबार दोस्रो खेल खेल्दैछ।

दोस्रो खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ । नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ।

यस सिरिजमा दुबै देश दोस्रो खेल खेल्दैछन् ।

प्रतिक्रिया