Pura Samachar

प्रकाशित: December 4, 2022
पूरा समाचार

मंसिर १८, २०७९ । पछिल्लो पटक नेपालमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ३ सय ८८ जनामा गरेको परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

थप १९ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । मूलुकभर सक्रिय संक्रमितको संख्या १ सय ८ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया