Pura Samachar

यही गठबन्धनलाई निरन्तरता दिने निर्णय

प्रकाशित: December 5, 2022
पूरा समाचार

यही गठबन्धनलाई निरन्तरता दिने निर्णय

काठमाडौं । सत्ता गठबन्धनले निर्वाचन नतिजामा अपेक्षाकृत नआएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।

साथै बैठकले यही गठबन्धनलाई निरन्तरता दिने निर्णय पनि गरेको उनले जानकारी दिए । यही गठबन्धनले सरकार बनाउनेसहित हामीले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका र्छौं,” ती नेताले भने, “संयुक्त विज्ञप्ति जारी हुनेछ ।”

प्रतिक्रिया