Pura Samachar

सेयरबजार आजपनि ओरालो

प्रकाशित: December 6, 2022
पूरा समाचार

सेयरबजार आजपनि ओरालो

सेयरबजार आज ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.८७ अंकले घटेको हो। मंगलबार कारोबार रकम पनि घटेर ९६ करोड ५२ लाखमा सीमित भएको छ। सेयरबजारमा आज २३८ कम्पनीको २५ लाख ८१ हजार कित्ता सेयर बिक्री भएको छ।

आज लगानीकर्ताले ८.१७ प्रतिशतसम्म कमाएका छन् भने ६.०७ प्रतिशतसम्म गुमाएका छन्।

प्रतिक्रिया