
आज मंसिर २२ गते सार्वजनिक विदा दिन ।
सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा आज बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।
किराँत समुदायले आज उधौली र नेवार समुदायले योमरी पुन्हि मनाउने भएका कारण सरकारले विदा दिने भएकाे हाे
प्रतिक्रिया