Pura Samachar

पछिल्लो २४ घण्टामा देशभर ५ जनामा कोभिड-१९ संक्रमण पुष्टि

प्रकाशित: December 9, 2022
पूरा समाचार

पछिल्लो २४ घण्टामा देशभर ५ जनामा कोभिड-१९ संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर पाँचजनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

९२५ वटा नमुना परीक्षण गर्दा पाँचजनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया