
-डा. हरिमोहन पोखरेल
कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले हिजो मुख्यमन्त्री सचिवालयमा चुनाव संबंधित पुनरावलोकन बैठक गरेको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार यस बैठकमा जिल्ला उपायुक्त, खण्ड विकास अधिकारी साथै इआरओले भाग लिएका थिए ।

बैठकमा बोल्दै मुख्यमन्त्रीले बिरेनले बताए कि चुनावको
समयमा डुप्लिकेट वोटिङले गर्दा आज सम्म सही वोट गर्न हामीले यस कुरालाई रोकथाम गर्नको लागि भरसक प्रयास गर्नुपर्छ ।
उनले अगाडि भने कि भारतीय चुनाव आयोगले दिएको दिशानिर्देशदिशानिर्देशलाई फोलो गर्दै सक्दो पारदर्शी बनाउन सबैले प्रयास जारी राखौं ।
स्मरण रहोस यस प्रकारको बैठकले चुनावी माहौलमा परिवर्तन आउन सक्छ कि भन्ने आशा राख्न सकिन्छ ।
प्रतिक्रिया