Pura Samachar

बेथान्चोक गाउँपालिकामा हिजाेसाँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु

प्रकाशित: December 14, 2022
पूरा समाचार

बेथान्चोक गाउँपालिकामा हिजाेसाँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु

काठमाडौं ।  काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिकामा हिजाे (मंगलबार) साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएकाे छ ।

बेथान्चोक गाउँपालिका वडा नम्बर ४ चलाल गणेशथानको सल्लाघारीमा बा ३ ख ४३८५ नम्बरको रिभर्ज बस दुर्घटना भएको थियो ।

अहिलेसम्म १८ जनाको मृत्यु भएको र २५ जनाभन्दा बढीको शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बनेपा नगरपालिका ११ सल्लेबाट  व्रतबन्धका लागि गएको  बस दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया