काठमाण्डौ, हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको हो भने चाँदी आज तोलामा १० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख ५ सय रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया