Pura Samachar

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता

प्रकाशित: December 18, 2022
पूरा समाचार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । लामिछाने र ओलीबीच शनिबार राति बालकोटमा भेटवार्ता भएको हो ।

भेटका क्रममा एकर्कामा बधाई साटासाटका साथै आगामी दिनमा गर्न सकिने राजनीतिक सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।

उनीहरूबीच भावी सत्ता समीकरणका विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया